मंसिर २४, २०७७ | बुधबारीय प्रार्थना सभा
Topic: Wednesday Prayer Meeting Time: Dec 9, 2020 05:00 PM Kathmandu Join Zoom Meeting https://us02web.zoom.us/j/87084718077?pwd=STdGaUcwc2lhcXM3N1FPWm44dWVtdz09 Meeting ID: 870 8471 8077 Passcode: prathnas
Topic: Wednesday Prayer Meeting Time: Dec 9, 2020 05:00 PM Kathmandu Join Zoom Meeting https://us02web.zoom.us/j/87084718077?pwd=STdGaUcwc2lhcXM3N1FPWm44dWVtdz09 Meeting ID: 870 8471 8077 Passcode: prathnas
कुरूप मुहार, रक्त शरीर क्रोधित निष्ठुर भीड छ हाजिर अधर्मीहरू न्यायी र धर्मी सुरमा धर्मी चाहिँ चढाइएका क्रुर क्रुसमा। निवस्त्र, पीडित मानौं हुन् एक घोर अपराधी तर निर्दोष, बोके हाम्रो अपराध आफै माथि मूल्य चुकाए, चुपचाप सहे सबै हेला हो, उहाँकै हुँ म एक साँचो चेला। पत्रुस, पावल...
जवर्जस्ती धर्म परिवर्तन गरेको पाइए नेपाल सरकारले त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न शुरु गरेको छ। जवर्जस्त गरिए कुनै पनि कार्य अपराध हुने साँचो हो। त्यो व्यवहार केवल ख्रीष्टियनहरूलाई मात्र होइन तर अन्य धर्मावलम्बीहरूलाई पनि लाग्न सक्दछ। एकले अर्कोलाई, एक धर्म वा सम्प्रदायले अर्कोलाई आफ्नो मत वा विश्वासमा ल्याउन जवर्जस्त गरे दण्डनीय...
संसारै त्याग्नुपर्ने हुन्छ, ख्रीष्टका निम्ति जिउन तयार हुनुपर्ने हुन्छ कष्टको धुट्को पिउन। ख्रीष्टकै नाममा तीता हेला, कहिले हुँदछ खाँचो तिरस्कार पनि आउँछ कहिले जीवन जिउँदा साँचो। निराश नभई जिउँदा हुँदी, प्रभु दया गर्छन् आशारूपी फूल फूल्दा काँडा सबै मर्छन्। के नै सकिन्छ उहाँलाई, दिन चाहे पनि कृतज्ञ...
परिवार एक व्यक्तिको जीवन आधारशिला हो जहाँबाटै उसले जीवनको अनुभूति गर्छ, उपभोग गर्छ। परिवार बुबा, आमा, छोरा छोरीहरू मिलेर बनेको हुन्छ। बुबा आमाको पारिवारिक व्यवस्थापनले छोराछोरीहरूले जीवनका यथासंभव उत्तमताहरूको उपभोग गर्दछ। म जुन परिवारमा हुर्कें त्यस परिवारको व्यवस्थापनमा म रमाएँ, त्यस परिवारको सुखदु:खको साथी बनें। मेरा बाल अनुभूतिहरूले मलाई अझै...
Blessed Homeland Gliding o’er life’s fitful waters, Heavy surges sometimes roll; And we sigh for yonder haven, For the homeland of the soul. Blessed homeland, ever fair! Sin can never enter there; But the soul, to life awaking, Everlasting bloom shall wear. Oft we catch a faint reflection, Of its...
डेविड लिभिङ्स्टोन स्कटल्यान्डमा जन्मिएका मिसनरी हुन्। उनले मेडिकल मिसनरीका रूपमा अफ्रिकामा लामो समय सेवा गरे। उनले मेडिकल सम्बन्धि अध्ययन गरेका थिए र चाइनामा मेडिकल मिसनरीको रूपमा जान चाहान्थे। तर चाइनामा ओपियम लागु पदार्थ सम्बन्धि लडाई भयो र उनी जान पाएनन्। तर पछि उनले अफ्रिकाको बारेमा सुने र उनी अफ्रिकाको दक्षिणी...
जीवनको एक अभिन्न अवसर विवाह हो। “जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ” (हितोपदेश १८:२२)। पर्याप्त पूर्व तयारी र बुद्धिका साथ विवाह सम्पन्न गरिए यसले जीवनलाई प्रेरणा प्रदान गर्दछ। पहिला तयारी अनि मात्र विवाह (हितोपदेश २४:२७)। विवाहले नयाँ परिवारको सृजना गर्दछ। नयाँ परिवारको शिरले अब आफ्नो शरीरको पालनपोषण र हेरचाहा...
दक्षिण एशियाली हिमालय शृंखलाको दक्षिणी ढालमा अहिले झरी र वर्षा जारी छ। बंगालको खाडी हुँदै उत्तरतिर लागेको बाक्लो बादलले यस भूभागमा वर्षा ल्याइरहेछ। अनि वर्षाको कारण पाकिस्तान, भारत, नेपाल, भूटान, पाकिस्तान, चीन, बर्मा लगायत राष्ट्रहरूमा अहिले घना वर्षा भइरहेको छ। माहोल वास्तवमै रमाइलो छ यस भेगमा। यत्र-तत्र बाक्लो हरियालीले छाएको...
मे २०१८ मा प्रकाशित ‘ख्रीष्चियनिटी टुडे’ मा ‘के शुरुका ख्रीष्टियनहरूले मण्डलीमा नाच्दथे?’ भन्ने शिर्षकको लेख प्रकाशित भएको छ। उक्त लेखमा भनिएको छ, ‘शोधमा पाइए अनुसार शुरुका मण्डलीहरूमा नृत्य आराधनाको भाग थिएन। पुरानो नियममा यदाकदा विशेष अवसरहरूमा नृत्य गरिएको उल्लेख भएको छ तर सार्वजनिक आराधना सभाहरूमा नृत्यको प्रयोग गरिंदैनथ्यो’। उक्त...