जुम्ला यात्रा एक संस्मरण

बैसाख १३, २०६९ मा नेपाल एयरलाइन्सको ट्वीन अटर विमान त्रिभुवन विमानस्थलबाट तोकिएको समय भन्दा २ घण्टाले ढिला १:३० बजे जुम्लाको निम्ति उड्यो। उक्त विमान पोखरा विमानस्थलमा दिउँसोको २:०८ मा उत्र्यो। पोखरा विमानस्थलबाट उक्त विमानले जुम्लाका निम्ति २:२० मा उडान लियो। विमान जाजारकोट, दैलेख हुँदै अघि बढ्ने क्रममा दैलेखको पहाडी भागमा...

Continue reading

सियोन प्रवेशी मित्रलाई पत्र

प्रिय मित्र, तपाई जो हालैका वर्षहरुमा आङसाङ होङद्वारा संस्थापित तथा झाङ गिल्झाद्वारा प्रवर्द्धित ‘परमेश्वरको मण्डली’ भनिने समूहमा प्रवेश गर्नुभएको छ यहाँलाई मेरो प्यार र अभिवादन छ। तपाईमा परमेश्वरको वचनको सही अर्थ जान्ने र परमेश्वरको इच्छामा सुम्पने जुन जोश र जाँगर छ त्यसमा मेरो सहानुभूति छ। अब एउटा कुरामा होश पुर्‍याउनुहोस्।...

Continue reading

नेपालमा सियोन, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड (आङ साङहोङ)

हालैका वर्षहरुमा कोरियाली आन साङ होङ (Ahn Sahng-Hong) नामक व्यक्तिद्वारा संस्थापित तथा झाङ गिल्झा (Zang Gil-Jah) नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले काठमाडौं लगायतका क्षेत्रहरुमा बसोबास गर्ने ख्रीष्ट्रियनहरुको घर-घरमा गई भ्रममा पार्ने ख्रीष्ट माथिको विश्वासबाट भड्काउने प्रयास गर्दै आइरहेको छ। विशेष गरी बाइबलीय शिक्षामा...

Continue reading

एवेनेजर इतिहास KBC Ebenezer History

१.     परिचय "एवेनेजर" काठमाडौं बप्तिस्ट मण्डलीको आदर्श नाम हो। यो नाम सन् १९९२ मा राखिएको हो, जसको अर्थ "परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो" (१ शमूएल ७:१५)। सन् १९९२ मा यस मण्डलीले विश्वासद्वारा आफ्नो एक भवन निर्माण गर्‍यो। यो निर्माण कार्यमा कुनै पनि व्यक्ति, मण्डली वा संस्थासंग आर्थिक सहायता मागिएको...

Continue reading

Jumla Trip 2014

After a long wait with prayers and earnest desires, May 4th came when we flew with Yeti Airlines. This airline was well-known for flying on time. Nepalgunj welcomed us with about 40 degree Celsius temperature. But Hotel ‘Siddartha’ has a lot to do for us. Indeed, it made us cool....

Continue reading

धेरै दिनमा फेरि

धेरै दिनमा फेरि मेरी आमाको याद आयो सपना भरि रोएछु, विपना भरि संझायो गहभरी आँसु मन सारा टोलायो एकान्त हुँदो आमाको संझनाले सतायो। ‘आमा’ व्यक्ति प्यारो शब्दै प्यारो ‘अँ’ ‘म’ अर्थात् स्वयं ‘म’ जीवन प्यारो मेरो अस्तित्वमा वा ‘म’ अस्तित्व हुनुमा आमाको समर्पण, त्याग र वलिदान प्यारो। ‘आमा विना म...

Continue reading

विश्व तथा नेपालको ख्रीष्टियन इतिहास Christian History of the World and Nepal

एक   विश्वमा ख्रीष्टियनहरू   मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न सोधेका थिए। हालैमा कुनै एक बाइबल कलेजबाट मास्टर्स गरेका एक युवाले सोधेका थिए, ‘ख्रीष्टियनहरू दुई किसिमका...

Continue reading

सम्झना पातालिन्छ

जीवनको उर्जा रहेसम्म तपाई बलिरहनुहुन्छ जो राखिएको हुन्छ थपिएको हुन्छ तर त्यसको मात्रा रहन्छ सीमा वा अवधि रहन्छ त्यो बल्छ मजाले बल्छ दन्किएरै बल्छ तपाई प्रकाश छरिरहनुहुन्छ सामार्थ्यमा ताप, राप दिनुहुन्छ तताउने त के उस्तै परे भस्मै पार्नुहुन्छ तर एकदिन तपाई निसन्देह निभ्नुहुन्छ सकिनुहुन्छ अनि जीवितहरूको देशमा सम्झनाको मुस्लो एक...

Continue reading