जीवनको गोरेटोमा

मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे,...

Continue reading

कवरस्थानको आवश्यकता एक विश्लेषण

थुप्रै सन्तान र आफन्त भएका; थुप्रै वर्ष वाँचेका मानिसको मृत्यु हुँदा उनको सम्मानित दफन गरिएन भने त्यो दु:खद हो भनिएको छ (उपदेशक ६:३)। यस मानेमा अनन्तताको वल्लो पाटाका अन्तिम उपलब्धि मृत अवस्थामा पाइने सम्मानित दफन देखिन्छ। परमेश्वर आफैंले प्रधानदूत माइकलद्वारा मोशाको शबलाई दफन गर्नुभई मोशाप्रतिको आफ्नो प्रेम र वास्ता प्रकट...

Continue reading

मण्डली इतिहास Church History

A Brief Church History in Nepali by Pastor U. J. Gurung, MA (History) and Ph. D. Scholar, TU; Former Lecturer, Tribhuvan University, Kathmandu. भाग एक Part One मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट...

Continue reading

ख्रीष्टमा सुतेकाहरू

१ थिस्सलोनिकी ४:१३-१८   थिस्सलोनिकीहरू विश्वासका खातिर भारी सतावटमा थिए। उनीहरूलाई सान्त्वना दिन यस पत्र लेखिएको हो। सान्त्वनाका थुप्रै आधारहरूमध्ये उनले ख्रीष्टको दोस्रो आगमनलाई पनि लिएका छन्। उहाँको दोस्रो आगमन आज प्रत्येक विश्वासीका निम्ति सान्त्वनाको महत्वपूर्ण आधार हो। यस खण्डमा पुनरुत्थान, उठाइ लगिने र पुर्नमिलनका महत्वपूर्ण विषयहरू समावेश भएका छन्।...

Continue reading

पहिलो पटक मोटर देख्दा

म सानै थिएँ। गाउँबाट करिब २ घण्टाको बाटो पर्ने मुडे बजार भएर मोटर बाटो आएको थियो। मोटर हेर्ने साह्रै रहर थियो। मौका पाइरहेको थिएन। एक दिन दिदीलाई पछ्याउँदै म मुडे पुगें। मोटर कहिले आउला र हेरुंला भन्दै चौतारीमा पर्खंदै थिएँ। परबाट अचानक मोटर आयो। अनि मेरो नजीकै आइपुगेपछि ठूलो आवाजमा...

Continue reading

यहोशापातको सम्झौता

यहोशापात आफ्ना पिता आशाझैं धार्मिकताको बाटोमा हिंडे यद्यपि उनले डाँडाहरूका मूर्तिहरूलाई हटाई  जोखिम उठाउन चाहेनन्। उनी परमेश्वरको दृष्टिमा असल राजा थिए। तर जब उनी धनी भए, सम्मानित भए, उनले इस्रायलका राजा आहाबसंग वैवाहिक सम्बन्ध बाँधे। उनी आहाबसंग यति नजिकिए कि मीका अगमवक्ताको चेतावनीको  बाबजुद पनि कि रामोतगिलादका निम्ति सिरिया विरुद्ध...

Continue reading

New Year Program 2073

God truly blessed our special program on the new year day of 2073. There were six believers who got baptized as their public testimony. The Ebenezer Choir sang some special hymns. The Word of God was preached. It was a blessed time with God’s people.

Continue reading