एवेनेजर इतिहास KBC Ebenezer History
१. परिचय "एवेनेजर" काठमाडौं बप्तिस्ट मण्डलीको आदर्श नाम हो। यो नाम सन् १९९२ मा राखिएको हो, जसको अर्थ "परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो" (१ शमूएल ७:१५)। सन् १९९२ मा यस मण्डलीले विश्वासद्वारा आफ्नो एक भवन निर्माण गर्यो। यो निर्माण कार्यमा कुनै पनि व्यक्ति, मण्डली वा संस्थासंग आर्थिक सहायता मागिएको...
Jumla Trip 2014
After a long wait with prayers and earnest desires, May 4th came when we flew with Yeti Airlines. This airline was well-known for flying on time. Nepalgunj welcomed us with about 40 degree Celsius temperature. But Hotel ‘Siddartha’ has a lot to do for us. Indeed, it made us cool....
धेरै दिनमा फेरि
धेरै दिनमा फेरि मेरी आमाको याद आयो सपना भरि रोएछु, विपना भरि संझायो गहभरी आँसु मन सारा टोलायो एकान्त हुँदो आमाको संझनाले सतायो। ‘आमा’ व्यक्ति प्यारो शब्दै प्यारो ‘अँ’ ‘म’ अर्थात् स्वयं ‘म’ जीवन प्यारो मेरो अस्तित्वमा वा ‘म’ अस्तित्व हुनुमा आमाको समर्पण, त्याग र वलिदान प्यारो। ‘आमा विना म...
विश्व तथा नेपालको ख्रीष्टियन इतिहास Christian History of the World and Nepal
एक विश्वमा ख्रीष्टियनहरू मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न सोधेका थिए। हालैमा कुनै एक बाइबल कलेजबाट मास्टर्स गरेका एक युवाले सोधेका थिए, ‘ख्रीष्टियनहरू दुई किसिमका...
सम्झना पातालिन्छ
जीवनको उर्जा रहेसम्म तपाई बलिरहनुहुन्छ जो राखिएको हुन्छ थपिएको हुन्छ तर त्यसको मात्रा रहन्छ सीमा वा अवधि रहन्छ त्यो बल्छ मजाले बल्छ दन्किएरै बल्छ तपाई प्रकाश छरिरहनुहुन्छ सामार्थ्यमा ताप, राप दिनुहुन्छ तताउने त के उस्तै परे भस्मै पार्नुहुन्छ तर एकदिन तपाई निसन्देह निभ्नुहुन्छ सकिनुहुन्छ अनि जीवितहरूको देशमा सम्झनाको मुस्लो एक...
परिवर्तन आएछ सम्बोधनमा
हिजो मलाई ‘भाई’ भन्थे सबै विस्तारै प्रायःले दाई भन्न थाले अनि हुँदा हुँदा अंकल भन्थे सबै अब त ‘बा’ पो भन्न थाले। U/January 16, 2014
हाम्रा वाल्डेन्सियन उपत्यकाहरू! Our Waldensian Valleys
मध्यकालमा वाल्डेन्सियन उपत्यकाहरू आल्पस् पर्वतका लेक-वेसीहरू पवित्र जनहरूका शरणनगरहरू बने पवित्र वचनहरूले संरक्षण पाए ती कति सुन्दर पर्वतहरू अनि कति सुन्दर लेक-वेसीहरू जहाँ ख्रीष्टको सुबासना थियो ख्रीष्ट महिमित हुनुभयो। आज हाम्रा लेक वेसीहरू रित्तिएका छन् हाम्रा पर्वतहरू खाली भएका छन् सायद ती पवित्र जनहरूको शरण हुनलाई वा ख्रीष्टको सुबासना...
लौ आयो भुइचालो
सबको मुखमा आउन थाल्यो ‘लौ आयो भुइचालो’ डर र त्रासले भरिदियो, सबको मुख भो कालो। बालबच्चाहरू दङ्ग परे, न रोदन न हर्ष सबलाई मनमा लाग्न थाल्यो मर्ने भो यै वर्ष माथि हेर्यो जता ततै पर्दा लाए झैं कालो होसै चोर्यो सातै लग्यो कत्रो भुइचालो। मात्र एक छिन कम्पन...
समग्र पोखरा निदाइरहँदा
समग्र पोखरा निदाइरहँदा हामी सराङकोट उक्लिरहेथ्यौं पूर्वी क्षितिजमा लाली नचढ्दै अँ समग्र धर्ती नब्युँझदै। यात्रा उक्लिंदै गर्दा सरल सहज मार्गहरूमा अचानकै बाहन रोकियो व्यवधान र अड्चनहरूमा। टाकुरी र गन्तव्यतर्फ यात्रा पुन: बढ्यो! कस्तो सुन्दर क्षण अनि मनमोहक मानौं विश्व लोलाएको छ। अब क्षितीजमा लाली पोतिएको छ अनि...









